युएईमा १२० नेपालीलाई आममाफी संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न अपराधका कारण जेल सजाय भोगिरहेका १२० जना नेपाली नागरिकलाई विशेष माफी प्रदान गरेको छ। Read More »