रेड नोटिस जारी दाहाल युएईबाट पक्राउ
काठमाडौँ, १० असोज । प्रहरीले ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक महिलालाई युएईबाट पक्राउ गरी बिहीबार नेपाल ल्याएको छ