रामजानकी विवाह महोत्सवमा मटकोरकाे तयारी
महोत्तरी । मधेशको प्राचीन मिथिला क्षेत्रमा मनाइने साताव्यापी रामजानकी विवाह महोत्सव सुरु भएसँगै महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी थालिएको छ ।

जनकपुरधाममा प्रत्येक वर्ष भव्यरूपमा मनाइने सीताराम विवाह पञ्चमी महोत्सवको सप्ताहव्यापी धार्मिक पर्व आजबाट औपचारिक रूपमा सुरु हुँदैछ । आज पहिलो