बुबासँगै खोलामा बगेकी धरानकी युवती सप्तकोशी किनारमा मृत भेटिइन् इटहरी। सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित सप्तकोशी नदी किनारमा धरान–१६ की १९ वर्षीया अनिता राईको शव फेला परेको छ । इलाका Read More »