खीर खाएर मनाइँदैछ साउन १५ काठमाडौँ – साउन १५ आज देशभर खीर खाएर मनाइँदैछ। वर्षा ऋतुसँग गाँसिएको यो परम्परा नेपाली समाजमा प्राचीन कालदेखि चलिआएको हो। Read More »