साउनमा पशुपतिनाथ दर्शनका लागि महाशिवरात्रिजस्तै व्यवस्था काठमाडौं । पशुपति क्षेत्र विकास कोषले साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी गरेको छ । Read More »