सिमरा घटना: जेनजीमाथि हातपात गर्ने एमालेका २ वडा अध्यक्षलाई ७ दिन हिरासतमा राख्न अनुमति बाराको सिमरामा जेनजी प्रदर्शनकारीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका जितपुर सिमरा उपमहानगरपालिकाका २ जना वडाध्यक्षविरुद्ध ७ दिनको म्याद थप भएको Read More »
जेनजीको शान्तिपूर्ण प्रदर्शनमा एमाले कार्यकर्ताले निहुँ खोजेपछि सिमरामा भड्कियो हिंसा २ समूहबीच झडपपछि कफ्र्यु, विमानस्थल अनिश्चितकालका लागि बन्द Read More »