विमानस्थलबाट मलद्धारमा लुकाएर ल्याएको सुनसहित महिला पक्राउ विमानस्थलमा खटिएका सुरक्षाकर्मीले मलद्धारमा लुकाएर ल्याएको एक किलोभन्दा बढी अवैध सुनसहित एक महिलालाई पक्राउ गरेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा Read More »