अनलाइन प्रणाली अवरुद्ध हुँदा मालपोत कार्यालयको सेवा ठप्प झापा । झापा जिल्ला भूमिसुधार तथा मालपोत कार्यालयको अनलाइन प्रणालीमा आएको समस्या दुई दिनदेखि समाधान नहुँदा सेवाग्राहीहरू मर्कामा परेका छन्। Read More »