प्रकाशले पाउने भए नागरिकता, प्रधानमन्त्रीले सहजीकरण गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेर्ने कथा’बाट सार्वजनिक भएका पात्र भोजपुरका प्रकाश तामाङको नागरिकता बनाउन सहजीकरण गर्न निर्देशन दिएका छन् । Read More »