वीरगञ्जमा हैजा संक्रमण तीव्र, अत्यावश्यक काम नभई स्वास्थ्यकर्मीले बिदा नपाउने

पर्साको जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको

Read More »