रौतहट बमकाण्डमा मारिएका पिन्टुका बाबु न्यायपरिषदमा : ‘हत्यारा जोगाउने न्यायाधीशलाई कारवाही होस्’ ३ असार, काठमाडौं । मुद्दामा पर्याप्त प्रमाण हुँदाहुँदै रौतहट बमकाण्डका आरोपित मोहम्मद आफ्ताब आलमलाई सफाइ दिने न्यायाधीशहरुमाथि कारवाहीको माग राख्दै Read More »