नेपाल–वेस्ट इन्डिजबीच ऐतिहासिक टी–२० शृङ्खला आजदेखि यूएईमा शुरू

काठमाडौं– नेपाल र वेस्ट इन्डिजबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा शुरू हुँदैछ ।

Read More »