सभामुखको प्रष्टीकरण – “सोविता र सुमनालाई बोल्न नदिएकोबारे गलत प्रचारबाजी”

काठमाडौं । सभामुख देवराज घिमिरेको सचिवालयले सांसद सोविता गौतम र सुमना श्रेष्ठलाई संसदमा बोल्न समय नदिएको विषयमा प्रष्टिकरण दिएको छ।

Read More »