रगत सकियो, चिकित्सकका आँखा रसाए, उपचारमा अनवरत खटिएका ती तमाम स्वास्थ्यकर्मीलाई सलाम !

३० भदौ, काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकलाई सोधेको थिएँ, ‘उपचार गर्दाको क्षण कस्तो थियो ? त्यतिका घाइतेलाई कसरी सम्हाल्नुभयो ?’

Read More »