कमजोर बन्दैछ मनसुनी वायु प्रभाव, छैन वर्षाको सम्भावना

काठमाडौँ- हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा

Read More »

रातभर बन्द मुग्लिन–नारायणगढ सडकमा गाडी चल्न थाले

काठमाडौं। रातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकमा अहिले बिहानदेखि गाडी चल्न थालेका छन् । मुग्लिन नजिकैको तुईन खोलामा पहिरो खस्ने क्रम

Read More »

काम नगर्ने व्यवसायीलाई ठेक्का नदिने मन्त्री घिसिङको घोषणा

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका आयोजनाका ठेक्का तोडिने नसक्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग आइतबार भएको भेटमा मन्त्री घिसिङले वर्षौंसम्म काम नगरी आयोजना अलपत्र पार्ने व्यवसायीलाई भने कारबाही हुने चेतावनी दिएका छन्।  मन्त्री घिसिङ भन्छन् – ‘अनुमानित लागतभन्दा कम रकम कबोल गरेर आयोजना लिने तर काम नगर्ने प्रवृति व्यापक छ । बजेट छ, आयोजना तयारी अवस्थामा छ, सबै कुरा छ, तर किन काम हुँदैन ? यस्तो प्रवृत्ति अब सह्य हुँदैन।’ उनले विदेशमा उत्कृष्ट काम गर्ने नेपाली निर्माण व्यवसायीहरू देशभित्र भने असफल देखिनु दुःखद भएको उल्लेख गर्दै, तोकिएको समय र गुणस्तरमा आयोजना सम्पन्न गर्न आग्रह गरेका छन् । उनले थप जोडे – ‘निर्माण क्षेत्रमा अनियमितता र भ्रष्टाचार रहेको बुझाइ छ । अहिलेको सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिएको छ, त्यसैले निर्माण व्यवसायीहरूले पनि यसमा साथ दिनुपर्छ।’ महासङ्घका प्रतिनिधिहरूले यस अवसरमा निर्माण क्षेत्रका विद्यमान समस्याबारे ज्ञापनपत्र बुझाएका थिए ।

Read More »

कचनकवलमा शान्ति सुरक्षा र सहजीकरणका लागि नागरिक समाज गठन

कचनकवलमा नागरिक भेलाले सामाजिक सहजीकरणका लागि नागरिक समाज गठन गर्दै प्रहरी कार्यालय सञ्चालन, फोहोर व्यवस्थापन, बजार सरसफाइ र शान्ति सुरक्षाबारे चार बुँदे निर्णय गरेको छ।

Read More »

‘जेनजी’ आन्दोलन : १२७६ राइफल–पिस्तोल लुटिए, ९८ हजार गोली अभिलेख हराए

त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम रिपोर्टअनुसार प्रहरीको गोलीबाट मारिएका २१ जनामध्ये धेरैजसोको छाती र टाउकोमा गोली लागेको पुष्टि भएको छ।

Read More »

नयाँ उर्जामन्त्रीबाट राजीनामा गर्न दबाब आएको कुरा सत्य होइनः शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई नयाँ उर्जामन्त्री कुलमान घिसिङबाट राजीनामा गर्न दबाब आएको भन्ने कुरामा

Read More »

हमासले सार्वजनिक गरेको बन्धकहरूको ‘बिदाइ तस्बिर’मा विपिन जोशी पनि

काठमाडौँ । हमासको सशस्त्र समूहले ‘बिदाइ तस्बिर’ भन्दै गाजामा आफ्नो कब्जामा रहेका ४८ जना बन्दीको तस्बिर सार्वजनिक गरेको छ । गाजाको

Read More »
होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च