मन्त्री दाहालको चेतावनी : राजनीतिक अस्थिरता सिर्जना गर्ने प्रयास सफल हुन दिइँदैन
भक्तपुर : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राजनीतिक वातावरण अस्थिर बनाउन खोज्नेहरूप्रति सतर्क रहन आवश्यक रहेको बताएका छन्।