बिर्तामोडमा सम्पन्न भयो १८औँ विश्व अटिजम सचेतना दिवस
बिर्तामोड। झापाको बिर्तामोडमा १८औँ विश्व अटिजम सचेतना दिवस विविध कार्यक्रमसहित सम्पन्न गरिएको छ। बिर्तामोडको मुक्तिचोकबाट प्रभातफेरी निकाल्दै अटिजमबारे जनचेतना फैलाइएको