अज्ञात समूहद्धारा पाँच पसलमा एकैसाथ आगजनी लाखौंको क्षति

महोत्तरी । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३ भटौलिया बजारमा गएराति अज्ञात समूहले एकैसाथ पाँचवटा पसलमा आगजनी गरी क्षति गरेको छ ।

Read More »
होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च