“जेन-जीको जित होइन, सिंगो नेपाल हारेको छ”: कृष्ण सिटौला
नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले आन्दोलनमा जेन-जी युवाहरुको जित नभएको बताएका छन् । दशैंको अवसरमा सोमबार एक शुभकामना सन्देश जारी