झापामा अत्यधिक गर्मीले दुई जनाको ज्यान गयो
झापा। अत्यधिक गर्मीका कारण झापामा दुई जनाको मृत्यु भएको आशङ्का गरिएको छ । अचानक ढलेर उनीहरूको मृत्यु भएको हो ।

झापा। अत्यधिक गर्मीका कारण झापामा दुई जनाको मृत्यु भएको आशङ्का गरिएको छ । अचानक ढलेर उनीहरूको मृत्यु भएको हो ।

काठमाडौं। मौसम विज्ञान विभागले आगामी दुई दिनसम्म मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा अत्यधिक गर्मी बढ्ने सम्भावना