दुई महिनामै ९ करोडभन्दा बढीको तास आयात
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामै ९ करोड ९ लाख रुपैयाँ बराबरको तास नेपाल भित्रिएको छ।