दरबार हत्याकाण्डको २४ बर्ष पुरा
तत्कालिन राजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज मनाइँदै छ। विसं २०५८ जेठ १९ गते शुक्रबार