आज महानवमीः नवदुर्गा भगवतीको विशेष पूजा गरिँदै
काठमाडौं– आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज असोज १५ गते बुधवार नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ