भारतसँगका मुख्य नाकामा तस्करी नियन्त्रणका लागि चार एसएसपी खटाइए

सशस्त्र प्रहरी बलले तस्करी नियन्त्रण र राजस्व अभिवृद्धिका उद्देश्यले भारतसँगका मुख्य नाकामा चार एसएसपी खटाएको छ। कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रमुख नाकामा उनीहरूले सिधै महानिरीक्षकको सचिवालयलाई प्रतिवेदन दिनेछन्। तस्करी नियन्त्रणमा कमजोर कार्यशैली देखिएका अधिकारीहरूलाई हटाउने तयारी पनि गरिएको छ।

Read More »
होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च