सुनको मूल्य २९ सय बढ्यो, प्रतितोला २ लाख ४१ हजार ५ सयमा कारोबार
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला २९ सय र चाँदी प्रतितोला ५० रुपियाँ बढेको हो