अरनिको राजमार्गमा तीन ठाउँमा पहिरो, बाढीले नवलपरासीमा सडक अवरुद्ध

काठमाडौं । वर्षासँगै बाढीपहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध छ । महेन्द्र, अरनिको विभिन्न ठाउँमा अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध छ । भोटेकोसी–३, लार्चा, भोटेकोसी–२, कोप्ल्याङमा पनि पहिरोले उक्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ ।

EPIC EPIC EPIC EPIC EPIC

यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ मा बाढीका कारण पूर्वपश्चिम महेन्द्र राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *