असोज ३ गतेबाट सामुदायिक विद्यालय बन्दको आह्वान

काठमाडौं— प्रस्तावित शिक्षा ऐनविरुद्ध नेपाल शिक्षक महासंघ सडक आन्दोलनमा आएको छ । आगामी असोज ३ गतेदेखि सडक आन्दोलन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

संसदमा दर्ता भएको ‘विद्यालय शिक्षा विधेयक, २०८०’  विरुद्ध महासंघ सडक आन्दोलनमा उत्रने भएको हो ।

EPIC EPIC EPIC

महासंघले विद्यालय कर्मचारी र शिक्षकको माग मुद्दालाई सम्बोधन नगरेको भन्दै आन्दोलनको घोषणा गरेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिमा संविधान प्रदत्त ट्रेड युनियन अधिकार माथि अंकुश लगाउन खोजेको आरोप महासंघले लगाएको छ ।

असोज तीन गतेदेखि विद्यालय बन्दगरी काठमाडौं आउन शिक्षक कर्मचारीलाई महासंघले निर्देशन दिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च