आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन

काठमाडौं : जेष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी। तुलसीको दल (बिउ) राख्ने दिन। 

यो दिन छरिएको बिउ एक महिनापछि आषाढ शुक्ल एकादशीका दिन तुलसी मठमा सार्ने विधान छ।

EPIC EPIC EPIC EPIC EPIC

पञ्चांगमा स्मात्र्त (वेद,स्मृति पुराण मान्ने) हरूले सोमबार र वैष्णव (सम्प्रदाय)ले मंगलबार तुलसीको दल राख्ने उल्लेख गरेका छन्।

वैष्णव परम्परामा यो दिन निर्जल ९पानीसमेत नपिई० व्रत बस्ने परम्परा छ। दिनभर व्रत बसी भगवान् विष्णुको पूजाआराधना गर्ने र माहत्म्य वाचन श्रवण गरिन्छ।

एकादशी भगवान् विष्णुसँग सम्बन्धित पर्व हो। एकादशीका दिन विशेषगरी भगवान् विष्णुको पूजा आराधना गर्ने र माहत्म्य पाठ गर्नेजस्ता कर्म गरिन्छ।

एकादशी शुक्ल र कृष्ण पक्षमा गरी महिनामा दुई पटक पर्छ

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *