आज सन्थाल समुदायले ‘सोहराय’ पर्व मनाउँदै

आज आदिवासि सन्थालहरूको सबैभन्दा ठूलो पर्व सोहराय   । झापा तथा मोरङमा वसोवास गर्ने  सन्थाल जातिको सबैभन्दा सवैभन्दा ठूलो पर्व ।

स्वस्थानी पूर्णिमाभन्दा दुई दिनअघि सुरु भएर तीन दिनपछिसम्म मनाइने सोहरायको आज मुख्य दिन हो । यो पर्व मनाउन आज भद्रपुर नगरपालिका तथा कचनकवल गाउँपालिका लगायत झापाका केहि स्थानिय तहहरुले विदा समेत दिएका छन ।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *