इजरायलमा आक्रमण परी नौं जना नेपाली घाइते, दुईको अवस्था गम्भीर

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी नौजना नेपाली घाइते भएको छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयमा शनिबार बसेको आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै आक्रमणमा परी नौ नेपाली घाइते भएको पुष्टि गरेको हो । ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै  विवरण खुलाइएको छैन ।
मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि जनाएको छ ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *