एमाले नेता प्रदीप नेपालको निधन

काठमाडौं- पुराना कम्युनिष्ट नेता प्रदीप नेपालको निधन भएको छ। उनको ७१ वर्षको उमेरमा मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो।

उनी पार्किन्सन रोगबाट पीडित थिए।

EPIC EPIC EPIC

लामो समय नेकपा एमालेको राजनीतिमा सक्रिय रहेका पूर्वमन्त्री नेपाल रोगले च्यापेपछि भने राजनीतिबाट बाहिरै थिए।

उनलाई केही दिन अघि अस्पताल भर्ना गरिएको र उपचारका लागि मंगलबार निधन भएको चिकित्सकहरूले जानकारी दिएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *