भोजपुर । भोजपुर नगरपालिका–३ गुप्तेश्वरका लेखराज राई नेकपा एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट प्रत्याशी वडाध्यक्ष पदका उम्मेदवार राईलाई काँग्रेस पार्टीको जिल्ला सम्मेलनको अवसरमा केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्मा लगायत नेताहरूले खादा,माला सहित सदस्यता प्रदान गरी काङ्ग्रेसमा स्वागत गरेको जिल्ला सह–सचिव मनोज खनालले जानकारी दिनुभयो ।
keyvone lee jersey fsu jersey oregon ducks jersey deion sanders jersey penn state jersey deion sanders jersey kansas state football uniforms justin jefferson lsu jersey deion sanders jersey penn state jersey aiyuk jersey deuce vaughn jersey justin jefferson lsu jersey miami hurricanes jersey aiyuk jersey
काङ्ग्रेसको नेतृत्वमा रहेको भोजपुर नगरपालिकाको विकास, परिवर्तन तथा काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले गरेको कामका कारण आफू प्रभावित भई नेकपा एमाले पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेको उहाँले बताउनुभयो । साथै आफ्ना समर्थकहरूलाई पनि पार्टीमा चाँडै स्वागत गर्ने तयारी रहेको उहाँले बताउनुभयो । स्थानीय तहको निर्वाचन–२०७९ मा २ मतले पराजित राई भोजपुर नगरपालिका–३ गुप्तेश्वरमा नेकपा एमालेका प्रभावशाली नेता थिए ।