Search
Close this search box.
Search
Close this search box.

एसइई परीक्षा दिएर फर्किंदै गरेका विद्यार्थी माथी कुटपिट

screenshot 20230402 152736 chrome

धनगढी – कैलालीको धनगढीमा एसइई परीक्षा दिन गएका विद्यार्थी माथि कुटपिट भएको छ ।

धनगढी उपमहानगरपालिका–१९ मा रहेको फूलवारी माध्यमिक विद्यालयमा एसइई परीक्षा दिन गएका धनगढी –१४ का चार जना विद्यार्थीलाई स्थानीय युवाको समूहले कुटपिट गरेको हो ।

EPIC EPIC EPIC

कुटपिटबाट परीक्षार्थी रमेश भण्डारी, जीवन भण्डारी, क्रीस मगर र सागर भण्डारी घाइते भएका छन् । परीक्षा दिएर फर्किने क्रममा उनीहरुमाथि आक्रमण भएको घाइतेका आफन्त अक्कल भण्डारीले बताएका छन् । उनीहरुको टाउको र शरीरमा चोट लागेको छ ।

उनीहरुको अहिले धनगढीमा उपचार भइरहेको छ । घटनाको कारण खुलेको छैन । घटनाको बिस्तृत विवरण आउन बाकी रहेको र आक्रमण गर्ने युवा समुहको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *