एसइईका परीक्षार्थीलाई महानगरले गन्तव्यमा पुर्‍याइदिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसइई) दिने परीक्षाका लागि सवारी साधनको व्यवस्था गर्ने भएको छ।

परीक्षा दिएर फर्किने क्रममा सवारी साधन उपलब्ध नभए विद्यार्थीलाई गन्तव्यमा पुर्‍याउन महानगरपालिकाले सवारी साधनको व्यवस्था गर्ने भएको हो।

EPIC EPIC EPIC EPIC EPIC

आज गणतन्त्रवादी र राजावादीको प्रदर्शनले यातायात सेवा प्रभावित हुनसक्ने भन्दै यस्तो गरेको हो।

सम्पर्क व्यक्ति र स्थान

न.प्र.उ दिनेशकुमार अर्याल ९८५१०६८०९६ (बानेश्वर)

न.प्र.उ मनोज प्रसाद लामिछाने ९८५१०९३१७६ (रत्नपार्क)

न.प्र.ना उ पूर्णचन्द्र भट्ट ९८५१२३३६३३  (नयाँ बसपार्क)

न.प्र.नि प्रकाश पण्डित ९८५१०५६३४६ (टेकु)

हटलाइन : ०१५९०१७६४

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *