एसियन गेम्स महिला फुटबलमा नेपाल पराजित

काठमाडौँ चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत महिला फुटबलमा नेपाल पराजित भएको छ । समूह ‘डी’ अन्तर्गतको पहिलो खेलमै नेपालले भियतनामसँग नेपालले पराजय भोगेको हो । 

भियतनामले नेपाललाई २-० गोलअन्तरले पराजित गरेको हो । यस खेलसँगै एसियन गेम्समा नेपाली महिला टिमले डेब्यू गरेको हो । 

EPIC EPIC EPIC

भियतनामको जितमा थी बिच थुए गुएन र कप्तान हाइ येन फामले एक-एक गोल गरे ।

फामले ५३ औँ मिनेटमा भियतनामलाई अग्रता दिलाइन् भने गुएनले ६४ औँ मिनेटमा भियतनामका लागि दोस्रो गोल गरिन् ।

नेपालले दोस्रो खेल जापानसँग आउँदो सोमबार खेल्नेछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च