Search
Close this search box.
Search
Close this search box.

एसीसी एमर्जिङ टिम्स : नेपालले भारतसँग भिड्दै

 एसीसी एमर्जिङ टिम्स एसिया कपमा आज नेपालले भारत ए को सामना गर्दैछ ।

आफ्नो दोस्रो खेलमा दिउँसो २ बजे नेपाल भारतसँग भिड्ने भएको हो । खेल आर प्रेमदासा स्टेडियममा डे नाइटमा हुनेछ ।

EPIC EPIC

यसअघि आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तान ए सँग पराजित भएको थियो ।

भारतले भने यूइई ए लाई पराजित गरेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *