Search
Close this search box.
Search
Close this search box.

कचनकवलमा आठवटा जंगली हात्ती प्रवेश, स्थानीय त्रसित

कचनकवल। झापाको कचनकवल गाउँपालिका १ (डाँंगीबारी)मा सोमबार रातीदेखी ८वटा जंगली हात्ती चीया बगानमा प्रवेश गरेको छ।

हात्ती गाउँ प्रवेश गरेको थाहा पाए लगत्तै जील्ला वन कार्यलय र जील्ला प्रहरी कार्यलय झापाको टोलीले हात्ती रहेको स्थानमा निगरानी बढाएको छ।

EPIC EPIC EPIC

हात्ती मंगलबारसम्म पनि गन्तव्य स्थानतर्फ नगए पछि हात्ती धपाउनेक्रममा हात्तीले स्थानीय छत्र नीरौला र टंक राजवंशीको धान नष्ट गरेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष  नवराज भट्टराईले जानकारी दिनुभएको।

उहाँका अनुसार हाल हात्तीहरू डाँगीबारी जमुना पुल नजीक रहेको र उक्त हातीहरू दक्षीण केचनातर्फ पठाउने  प्रयास भइरहेको रहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *