कचनकवलमा परालको आगो ताप्ने क्रममा वृद्धाको जलेर मृत्यु

कचनकवल। परालको आगो ताप्ने क्रममा वृद्धाको जलेर मृत्यु भएको छ। मृत्यु हुनेम कचनकवल गाउँपालिका १ कुटि निवासी ७० वर्षिया हेमप्रभा माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता एवं डिएसपी बसन्त पाठकले जानकारी दिएका छन्।

आइतबार बिहानको समयमा अत्याधिक चिसोका कारण बिहान करिव १० बजेको समयमा घर बाहिर परालको आगो बाजेर ताप्दै थिइन्। सोही क्रममा उनको शरीरमा आगो सल्केको प्रहरीले बताएको छ।

EPIC EPIC EPIC

आगो सल्केपछि वृद्धाको शरिरमा विभिन्न भाग जलेर गम्भीर घाइते भए पछि विद्धालाई भद्रपुर स्थित मेची प्रादेशिक अस्पताल पठाइएको थियो। उपचारको क्रममा वृद्धाको आज दिउँसो १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च