कचनकवलमा भोलि स्थानीय विदा

कचनकवल। दक्षिणी झापाको कचनकवल गाउँपालिकाले भोलि स्थानीय सार्वजनिक विदा दिएको छ।

बुधबार गाउँपालिकाले एक सूचना निकाल्दै मुस्लिम धर्मावलम्बीहरुको धर्म प्रवर्तक पैगम्बर हजरत मुहम्मद सल्लल्लाहू अलौही वासल्लमको १४५२ औं जन्मजयन्तीको अवसरमा गाउँपालिकाले विदा दिएको सूचनामा उल्लेख छ।

EPIC EPIC EPIC

सूचनामा भनिएको छ “प्रस्तुत विषयमा मुस्लिम धर्मावलम्बीहरुको धर्म प्रवर्तक पैगम्बर हजरत मुहम्मद सल्लल्लाहू अलौही वासल्लमको १४५२ औ जन्म जयन्ती यही मिति २०८० साल असोज ११ गते बिहिबार परेको हुँदा उक्त विशेष दिनको अवसरमा यस कचनकवल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय क्षेत्रभित्र उक्त दिन एक दिन स्थानीय सार्वजनिक विदा दिने निर्णय भएको हुँदा गा.पा अध्यक्षज्यूको आदेशानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।”

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च