कचनकवलमा विद्युत सट भइ आगलागी हुँदा सिलिन्डर विस्फोट 

कचनकवल। कचनकवलको एक घरमा आगलागी भइ सिलिन्डर विस्फोट  हुँदा दुई लाख बराबरको क्षति भएको छ ।

कचनकवल गाउँपालिका ६ का टेकलाल राजवंशीको एक तले काठ, बास र टिनको छानो भएको भान्सा घरमा आगलागी भएको थियो । घरमा एक्कासि विद्युतको तार सट भई घरमा आगलागी भएर सिलिन्डर विस्फोट भएको इलाका प्रहरी कार्यालय बनियानीले जनाएको छ ।

EPIC EPIC EPIC

स्थानीयको सहयोगमा घरमा लागेको आगो ४० मिनेटपछि प्रहरी स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो । आगो नियन्त्रण आए पनि भान्सा घर भित्र रहेका अन्नपात, भाँडाकुँडा  लगायतका सामाग्री पूर्णरुपमा जल्दा २ लाख बराबरको क्षति भएको छ। उक्त घटनामा मानवीय तथा चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ  ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *