कचनकवलमा सन्थाल समुदायको विष खेला प्रतियोगिता-२०७९को आयोजना

कचनकवल। पछिल्लो समय लोप हुन लागेको सन्थाली संस्कृति जगेर्ना र प्रवर्द्धन गर्ने उदेश्यले कचनकवलमा सन्थाल साँस्कृतिक खेल(विष खेला) समूहले कचनकवलमा वृहत् (विष खेल)प्रतियोगिताको आयोजना गरेको छ।

*आयोजन समितिले प्रकाशन गरेको सूचना*

आयोजक समितिका सचीव अविनाश मोहलीका अनुसार भाद्र २१ गते बिहान ११ बजेदेखि  कचनकवल-३ मा रहेको पथरिया माविको खेल मैदानमा हुन गइरहेको उक्त कार्यक्रममा सन्थाल समुदायको लोप हुँदै गएको साँस्कृतिक विष खेला प्रतियोगिता हुने बताउनुभयो।

EPIC EPIC EPIC EPIC EPIC

प्रतियोगितामा सहभागी भइ प्रथम,द्वितीय र तृतीय हुनेलाई नगद राशी सहित प्रमाणपत्र दिइने छ भने अन्य प्रतियोगीलाई प्रमाणपत्रको व्यवस्था गरिएको आयोजक समितीले जानकारी दिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

One Response

  1. Wow nikai ramro lop unmukha saskritik ritiriwaj khel karyakramko jankari dinu vayekoma ra sampurnama upasthitiko lagi anurodh xa

Leave a Reply

Your email address will not be published. Required fields are marked *