करेन्ट लागेकी पत्नीलाई बचाउन खोज्दा आफ्नै ज्यान गयो

अर्जुनधारा । करेन्ट लागेकी पत्नीलाई बचाउन खोज्दा अर्जुनधारा–९ कटहरडाँडाका २४ वर्षीय अमृत रेग्मीको आज मृत्यु भएको छ ।

EPIC

प्रहरीका अनुसार आज दिउँसो २ बजेतिर कुटी काटिरहेकी पत्नी ममता रेग्मी (२२ वर्षीया)लाई करेन्ट लागेको देखेपछि बचाउन गएका अमृत आफै करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

EPIC EPIC EPIC

तत्कालै उपचारका लागि लैजाँदै गर्दा अमृतको मृत्यु भयो । उनकी पत्नी ममताको हाल बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ । 

इलाम–२ घर भएका रेग्मी दम्पत्ति हालसालै अर्जुनधारा–२ कटहरडाँडामा आएर बसोबास गरिरहेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *