केएमसीका डाक्टर कुटपिट गर्ने दुई जना पक्राउ

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा डाक्टरमाथि कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

किड्नीसम्बन्धी बिरामी भएर उपचारका लागि ल्याइएका भोजराज गौतमको उपचारका बारेमा विवाद भएपछि डाक्टरमाथि हातपात गरेका उनका छोरा र भतिजलाई प्रहरीले पक्राउ गरेको हो ।

EPIC EPIC EPIC

भोजराजका छोरा रुपक गौतम र भतिज सरोज गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।उनीहरुले उपचारमा संलग्न डा. मनिश खड्कामाथि हातपात गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च