केही दिन ठूलो वर्षाको सम्भावना छैन, मनसुन कोशी प्रदेशमा सीमित

काठमाडौं – केही दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद शान्ति कँडेलका अनुसार केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि भेलबाढी आउनेगरी तत्काल ठूलो पानी पर्ने सम्भावना छैन ।

एक हप्ताअघि गएको बिहीवार राति पूर्वी भेगबाट मनसुन शुरू भएको थियो । शुरुवातमै सक्रिय भएको मनसुन अहिले भने केही निष्क्रिय रहेको छ र कोशी प्रदेशमा मात्रै सीमित छ । मनसुन सक्रिय हुन र अरु प्रदेशमा फैलिन केही दिन लाग्ने मौसमविद् कँडेलले जानकारी दिनुभयो ।

EPIC EPIC EPIC

आज सबै प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च