कैलाश पर्वत दर्शन गर्न गए प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत दर्शन गर्नका लागि मानसरोवर गएका छन् ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री हिजो बुधवार तिब्बतको ल्हासा पुगेका थिए । अब ल्हासाबाट उनी मानसरोवर र कैलाश पर्वतको दर्शन गर्ने कार्यक्रम रहेको हो ।

EPIC EPIC EPIC

भगवान शिवका वासस्थान मानिने कैलाश पर्वतको दर्शन र प्रसिद्द धार्मिक स्थल मानसरोवरको भ्रमणका लागि उनको साथमा परराष्ट मन्त्री एनपी साउँदसहित भ्रमण दलमा रहेका सदस्यहरू रहेका छन् ।

प्रधानमन्त्री प्रच्ण्ड गत शनिवारदेखि चीनको औपचारिक भ्रमणमा छन् । उनी राष्ट्र संघीय सभालाइ सम्बोधन गरेर चीनको भ्रमणमा निस्केका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च