Search
Close this search box.
Search
Close this search box.

कोरोना कहरकाबीच १० महिनामा ८ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

काठमाडौं – कोरोना महामारीकाबीच विदेशबाट आउने रेमिट्यान्समा राम्रो सुधार देखिएको छ ।चालु आर्थिक वर्षको १० महिना अर्थात वैशाख मसान्तसम्म ८ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स भएको छ ।

यो गत आर्थिक वर्षको वैशाखको तुलनामा १९.२ प्रतिशतले बढि हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो ।

EPIC EPIC EPIC

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले घटेको थियो ।

#अर्थतन्त्र # रेमिटान्स

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *