कोसी प्रदेशको मुख्य न्यायाधीवक्तामा गजेन्द्र आचार्य नियुक्त

 कोसी प्रदेशको मुख्य न्यायाधीवक्तामा गजेन्द्र आचार्य नियुक्त भएका छन्।

सोमबार प्रदेश प्रमुख प्ररशुराम खापुङले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा आचार्यलाई नियुक्त गरेका हुन्।

EPIC EPIC EPIC EPIC EPIC

नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्य न्यायाधिवक्तामा आचार्यलाई नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

सोमबार नै विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा उच्च अदालत विराटनगरका निमित्त मुख्य न्यायाधीश दिनेशप्रसाद यादवले नवनियुक्त मुख्य न्यायाधिवक्ता आचार्यलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए।

भदौ २४ गते मुख्य न्यायाधीवक्ता बुद्धिबहादुर कटुवालले राजीनामा दिएपछि मुख्य न्यायाधीवक्ता पद रिक्त थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *