खर्चिलो बन्दै राजनीति, राप्रपा अध्यक्षको उम्मेदवारी शुल्क मात्रै एक लाख

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’को अध्यक्ष पदका लागि उम्मेदवारी शुल्क १ लाख तोकिएको छ ।

हिजोबाट राजधानीमा सुरु भएको राप्रपाको एकता महाधिवेशनमा अध्यक्षका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता शुल्क १ लाख रुपैयाँ तोकेको हो ।

EPIC EPIC EPIC

त्यस्तै उपाध्यक्ष पदका लागि ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ तोकिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *