गृहमन्त्री लेखकको निलम्बन माग गर्दै प्रधानमन्त्री कार्यालयमा निवेदन

काठमाडौं। गृहमन्त्री रमेश लेखकलाई पदबाट निलम्बन गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा निवेदन दिइएको छ ।

भिजिट भिसा प्रकरणमा लेखकको नाम जोडिएको भन्दै तत्काल पदबाट निलम्बन गरी कारबाही गर्न माग गर्दै युवराज सफलले प्रधानमन्त्री कार्यालयमा निवेदन दिएका हुन् ।

EPIC EPIC EPIC EPIC EPIC

सफलले लेखकलाई पक्राउ गरी मुद्दा चलाउन पनि माग गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *